इन्द्रेणी सम्बाददाता
दाङको देउखुरी स्थित सिसहनियाँ २ अर्नहनपुरमा मंसिर ८ गते देखि १० गतेसम्म रामघाट मेला सञ्चालन हुने भएको छ । मेला मुल आयोजक समितिको आयोजनामा तिहार पछि पर्ने पुर्णिमाको अवसरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मेला सञ्चालन हुने भएको हो ।
समितिका संयोजक विनोद कुमार चौधरीका अनुसार मसिर ८ गते बेलुकाबाट सञ्चालन हुने मेलामा १ सय ७५ ओटा स्टल राखिने र करिव १ लाख ५० हजार संकलन गर्ने लक्ष्य छ । मेलामा बच्चाका खेलौना, रमाइला खेलहरु, विभिन्न जातजातिका परिकार र व्यापारीक सामानहरु समेत राखिने बताइएको छ ।।