दाङ, १६ कार्तीक
दाङको घोराहीमा के दाङ राजधानी बन्न तयार छ बिषयक बृह्त अन्तकृया हुने भएको छ ।
परिबर्तनका पाईलाहरु र हाम्रो अभियान नेपालको संयुक्त आयोजनामा भोली मध्यान्ह् १२ बजे पत्रकार महासंघको हलमा कार्यक्रम हुने परिबर्तनका पाईलाहरुका जनसम्पर्क अधिकारी बिपीन बुढाथोकीले जानकारी दिनुभएको छ ।
कार्यक्रममा के दाङ राजधानी बन्न तयार छ ? बिषयक कार्यपत्र समेत प्रस्तुत हुने आयोजकले बताएको छ ।




