इन्द्रेणी सम्बाददाता
मंसिर,१५ नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच करिब डेड घण्टा दोहोरो झडब भएको छ । झडब मा एक प्रहरी सहित केहि आन्दोलनकारी घाइते भएकाछन ।
दश गाजा क्षेत्रमा टेण्ट टागेर धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप सुरु भएको हो ।
धर्नाकारीले भारतीय भूमितिर गएर समेत करिब डेड घण्टा प्रहरीलाई ढुंगा हानेका छन् ।
झडपमा आन्दोलनकारीले भारतीय भूमि प्रयोग गर्दा पनि सिमा सुरक्षा बल चुपचाप बसेको थियो भने आन्दोलनकारी हरुले नेपाल प्रहरीलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेका थिए । झडप पछि नेपाल प्रहरीले धर्नाकारीले नाकामा राखेको टेन्ट उठाएका छन् ।

![]() |
| फाइल तस्वीर |