ताजा अपडेट

...


केटाको छातिको रौं देख्ने वित्तिकै सेक्स गर्न मन लाग्छ



निरुता क्षेत्री
नायिका/मोडल
बर्दिया वासगढि निवासी निरुता क्षेत्री छोटो समयमै मोडलिङ क्षेत्रमा जमेकी छिन् । हाल काठमाडौं स्थित त्रिचन्द्र कलेजमा स्नातक तह तेस्रो वर्षमा विज्ञानसंकाय अध्ययन गरिरहेकी निरुतालाई सबैभन्दा बढी आफ्नो आँखा र हाइट मन पर्छ । उनी सेक्स पराम्परा गत प्राकृतिक नियम भएकाले यस विषयमा खासै बहश गर्न जरुरी नभएको बताउँछिन् । आँफूलाई मन पर्ने व्यक्ति भेटेमा विहे अगाडी सेक्स सम्बन्ध राख्न उनी तयार छिन् । केटा मान्छेको छातिको रौं देख्ने वित्तिकै आँफूलाई सेक्स गर्न मन लाग्ने निरुताको भनाई छ । उनीसँग इन्द्रेणी अनलाईनका कलासम्पादक पाण्डव शर्माले गरेको कुराकानि । सम्पादक

आजभोली के गर्दै हुनुहुन्छ ?
आजभोली म दुई/तीन ओटा म्यूजिक भिडियोमा मोडलिङ गरिरहेकी छु ।

कलाकारितामा कहिले देखि लाग्नुभयो ?
म कलाकारितामा लागेको धेरै भएको छैन । दुई वर्ष पहिले देखि म मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुँ । अहिलेसम्म दुई ओटा भोजपुरी फिल्ममा अभिनय गरेकी छु । एउटा नेपाली फिल्ममा पनि अभिनय गरिहेकी छु । अन्य तीन/चार ओटा म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छु ।

कसरी लाग्नुभयो यो फिल्डमा ?
कलाकारितामा मेरो सानै देखिको रुचि हो । म सानै देखि नृत्यमा विशेष रुचि राख्थे ।

कस्तो फिल्ममा खेल्न मन लाग्छ ?
अहिलेका युवा पुस्ताको चाहना अनुसार निर्माण हुने फिल्म खेल्न मन लाग्छ ।

अभिनयमा अंग प्रदर्शन कस्तो लाग्छ ?
अंग प्रदर्शन सबै कुरा होइ । स्थापित हुनको लागि अंग प्रदर्शनले मात्र सबै भूमिका खेल्छ भन्ने छैन । तर, कथाले माग अनुसार अंग प्रदर्शन गर्न तयार छु ।

प्रेमको चक्करमा पर्नुभएको छ ?
अँह म अहिले करिअर बनाउनमै केन्द्रित छु ।

प्रेम प्रस्ताव कत्तिको आउँछन् ?
निकै धेरै आउँछ ।

विहे कहिले गर्ने ?
दुई/चार वर्ष पछि गर्नुपर्ला । अहिले सोचेकी छैन ।

सेक्स के हो जस्तो लाग्छ ?
सेक्स परम्परागत रुपमा चल्दै आएको प्राकृतिक नियम हो ।

सेक्स अनुभव छ ?
अँह अहिलेसम्म सेक्स अनुभव गर्ने अबसर पाएको छैन ।

सेक्स प्रस्ताव कत्तिको आउँछन् ?
निकै धेरै आउँछन् नि ।

सेक्स गर्न मन लाग्छ ?
किन नलाग्नु । अति धेरै लाग्छ नि । लाग्यो भन्दैमा जो पायो त्यहिसँग गर्न त भएन नि ।

कस्तो व्यक्तिसँग सेक्स गर्न चाहनुहुन्छ ?
मन मिल्ने हेन्सम केटासँग सेक्स गर्न मन छ ।

विहे अगाडी सेक्स गर्न मन छ नि ?
छ ।

केटा मान्छेको के देख्दा मन पर्छ ?
केटाको छातिको रौं देख्दा निकै आनन्दित हुन्छ । केटाको रौं देख्दा उनीहरुको नजिक परेर सेक्स सम्बन्ध नै राखौं जस्तो लाग्छ । तर, मनलाई कन्ट्रोल गर्नुपर्छ ।

फिल्म क्षेत्रमा यौन शोषण हुन्छ भनेर बजार हल्ला छ के हो ?
यो एकदम गलत कुरा हो । कसैले कसैलाई यौन शोषण गरेको छ भने म जान्दि न तर मलाई अहिलेसम्म त्यस्तो केही भएको छैन । म आफ्नै क्षमताले अगाडी बढेकी छु । यदि म त्यस्तै धन्दामा अगाडी बढेको भए
अहिलेसम्म निर्कै चर्चा कमाईसकेको हुन्थ्ये । सेक्स भन्ने कुरा सहमतिमा मन मिल्नेसँग गर्ने कुरा हो । यसलाई शोषणको रुपमा लिनुहुँदैन र मलाई कसैले पनि शोषण गरेको छैन अहिलेसम्म ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.