प्रशान्त ओली
दाङ, ११ मंसिर । दाङका विद्यार्थीहरुले ग्याँस अभाबका कारण दाउराको प्रयोग गरि खाना पकाउन बाध्य भएका छन् । नाकाबन्दी लम्बीदैं जाँदा जिल्लामा ग्याँस नभीत्रिएपछि बिद्यार्थीहरु दाउराको प्रयोग गरि खाना पकाउन बाध्य भएका हुन् ।
नाकाबन्दी कारण जिल्लामा सिमीत मात्रामा ग्याँस भित्रीदैं आएको छ । डेरा गरि बस्ने बिद्यार्थीहरुलाई ग्याँस अभाब भएपछि बजारबाट दाउरा किनेर खाना पकाउनु पर्ने बाध्यता सृजना भएको छ । सिमीत मात्रामा ग्याँस जिल्लामा भित्रीयपनि बिद्यार्थीहरुले सहज तरिकाले पाउन नसकेको गुनासो गरेका छन् ।
घोराही र तुलसीपुरमा दाङ सहित राप्तिका बिभीन्न जिल्लाहरुबाट उच्च शिक्षण अध्ययनका लागी बिद्यार्थीहरुले डेरा गरि अध्ययन गर्दै आएका छन् । यसैबिच, नाकाबन्दीका कारण डिजेल पर्याप्त मात्रामा उपलब्ध नहुँदा विद्यालय बस सञ्चालनमा कठिनाई हुदाँ बिद्यार्थिलाई आवतजावतमा समस्या भएको छ ।।

![]() |
| फाइल तस्वीर |