इन्द्रेणी सम्बाददाता
दाङ १४ मङ्सिर । दाङको तुलसिपुर स्थित मकालु होटलमा रुकुमका एक बृद्ध मृत अबस्थामा भेटिनुभएको छ । तुलसिपुर नगरपालीका ५ विरेन्द्र चौक नजिकै रहेको मकालु होटलमा सुतेका रुकुम ३ मग्मा निबासी ८१ बर्षिय नैनसिंह नेपाली आज बिहान मृत अबस्थामा भेटिनुभएको हो ।
अस्ती देखी उक्त होटलको कोठा नम्बर १०६ मा बसेका र खाना खाएर हिजो साँझ सुत्नुभएका नेपालीलाई आज बिहान मृत अबस्थामा होटल सञ्चालक नरबहादुर पुनले भेटाएपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।