इन्द्रेणी समाचारदाता
दाङ कार्तिक २६ । नाकावन्दीको असर चौतर्फी रुपमा परिरहदा दाङमा फूलको व्यापारमा पनि असर परेको छ । दाङमा सुरुवात गरिएका व्यवसायीक फूल खेती इन्धन अभावका कारण बाहिरी जिल्लामा पठाउन समस्या भएको छ ।
दाङका विभिन्न वजार र बाहिर पठाउनु पर्ने फूल ईन्धन अभावले पठाउन नसक्दा बारीमै रहने अवस्था आएको फूल व्यवसायीहरुको गुनासो छ ।
दाङको धर्ना, मसिना र लमहीमा फूल खेतीको सुरुवात गरिएको छ । फूल राम्रै फुलेपनि इन्धन अभावका कारण बाहिरी जिल्लामा बजारीकरण गर्न समस्या परेको फूल व्यवसायी अमर केसीको गुनासो छ ।
फूलैफूलको चाड भनेर चिनिएको तिहारभित्रिसक्दा गर्दा बजारमा पुर्याउन यासमस्या परेको अर्का व्यापारी कृष्ण घिमिरेले वताउनुभयो । ईन्धन अभावले सार्वजनिक बस कम चलेका कारण फूल बजार पठाउन नै समस्या भएको छ ।
भाइटीका आउन केहि दिन मात्रै बाँकी रहँदा वजारमा फुलको अभाव भएपछि पलास्टीकका फूलहरुले बजार लिएका छन् । तिहारकै लागी केन्द्रित गरेर गरिएको फुल खेति समयमै बजारमा लग्न सकिएन भने आफूहरु घाटामा पर्ने व्यवसायीहरुको भनाई छ ।।