दाङ, १२ कार्तिक
दाङ तुलसीपुरवाट सल्यान जाँदै गरेको पीकअप गाडी दुर्घटनामा परेको छ । तुलसीपुरवाट सुर्तीजन्य पदार्थ वोकेको बा च ७५११ नंवरको पीकअप गाडी तुलसीपुर २ रक्षाचौरमा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रातिको समयमा कुकुरलाई वचाउने क्रममा अनियन्त्रित भएको दुर्घटना भएको र कुनै मानवीय क्षति भभने नभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।।
ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
- Blog Comments
- Facebook Comments




