ताजा अपडेट

...


हापुरेमा दसै तिहार सास्कृतिक महोत्स ब २०७२ सुरु



पश्चिम दाङकोहापुरेमा दसै तिहार सास्कृतिक महोत्स ब २०७२ सुरु  भएको छ । पश्चिम दाङ, समृद्ध दाङ, लागु औषध न्युनिकरण हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको महोत्सब १७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

कलाकारिता मञ्च नेपाल दाङ र झरना फिल्मस् प्रालि हापुरको सयुक्त आयोजनामा दसै तिहार महोत्सब सञ्चालन भएको हो । महोत्सबको  उद्घाटन हिजो एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । महोत्सब अबधीभर चर्चित नायिका झरना थापा, गायक खुमन अधिकारी, पुस्कल शर्मा, हाँस्य कलाकार शिव शंकर रिजाल जोगेन्दर, कमल गाउँले लगाएतको प्रस्तुती रहनेछ । 

महोत्सव आयोजक संयोगक यमबहादुर पुनको अध्यक्षता एबम दाङ्का प्रहरी परमुख एस पी कुबेर कडायतको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.