पश्चिम दाङमा चल्ने सवारी साधनले मनपरि भाडा लिदा यात्रुहरु मर्कामा परेका छन । इन्धन अभावको कारण देखाउदै तुलसीपुरदेखि पश्चिममा चल्ने ट्याक्सी तथा मिनी माइक्रो बसले मनपरि भाडा लिने गरेकाले यात्रुहरु मर्कामा परेका हुन ।
इन्धनको अभाव दखाउँदै सवारीका साधनहरुले दोब्बर सम्म भाडा लिने गरेको छन् । तुलसीपुर ११ अश्वारा देखि तुलसीपुरका लागी २० रुपैया भाडा लाग्नेमा ट्याक्सीले ४० रुपैया भाडा लिएको यात्रु नोमस पुनले गुनासो गर्नुभयो ।
बढि भाडा लिएको गुनासो गर्न काउन्टरमा जादा समेत त्यहाका कर्मचारीहरुले आफुहरुलाई थाहा नभएको भन्दै पन्छिएको समेत उहाले बताउनुभयो । समितिका अध्यक्ष यमकान्त भण्डारीले भने बढि भाडा लिएको गुनासो लिएर यात्रुहरुले समितिमा आए पैसा फिर्ता दाबी गर्नुभयो ।।
ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
- Blog Comments
- Facebook Comments




