ताजा अपडेट

...


शीतल निवास सर्दै नवनिर्वाचित राष्ट्रपति



नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी सपथग्रहण लगत्तै आज बिहीबार नै राष्ट्रपति भवन शीलत निवास सर्ने भएकी छन् ।
भण्डारीका प्रेस सहयोगी सुवास देवकोटाका अनुसार सुरक्षाका कारण बिहीबार नै राष्ट्रपति शीतल निवास सर्ने तय भएको हो । राष्ट्रपति भण्डारीसँगै आमा मिथिला पाण्डे र छोरी उषाकिरण र निशाकुषुम पनि शीतल निवास प्रवेश गर्नेछन् ।
जेठी छोरी उषा विवाहित हुन् । आमा मिथिला पाण्डे सुनसरीमा आश्रम सन्चालन गरेकी बस्ने गरेकी छन् । जेठी छोरी राष्ट्रपति हुने भएपछि उनी विराटनगरबाट काठमाडौं आइपुगेको स्रोतले जनाएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.