ताजा अपडेट

...


दाङमा गणेशमान सिंह केन्द्रको स्थापना



दाङ, १४ कार्तिक दाङमा गणेशमान सिंह केन्द्रको स्थापना गरिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा भुमिका खेलेका सिंहको व्यक्तित्व र कृतित्वको चारैतिर अनुकरणीय वनाउनको लागी केन्द्रको स्थापना गरिएको हो । घोराहीमा सम्पन्न एक भेलाले तुलसीराम रानाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा बद्रिकुमार खड्का, सचिवमा बसन्तवहादुर पुन, कोषाध्यक्षमा लोकेन्द्र बिसी रहनुभएको छ । यसैगरी सदस्यहरुमा प्रकाश श्रेष्ठ, अनुप थापा, बीरवहादुर खत्री, मनोज वुढाथोकी, दानवहादुर वुढाथोकी, विमल रिजाल र निर्मल गौतम रहनुभएको छ । यसैगरी राजु खनाल र बमवहादुर डिसीलाई समितिको सल्लाहकारमा राखिएको छ । साथै भेलाले अधिवक्ता निर्मल गौतमको संयोजकत्वमा तीन सदस्यीय संसदीय विधान मस्यौदा समिति गठन पनि गरेको छ

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.