![]() |
| फाइल तस्विर |
स्वागतको भव्य तयारी
रोल्पाको राङ्सी गाउँमा भव्य नाचगानको तयारी हुँदैछ । रोल्पाको दुर्गम गाउँ राङ्सीबाट आफ्नो भाइछोरा, कुनै बेलाको लोकप्रिय शिक्षक, कुनै बेलाको लडाकू कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ राज्यको दोस्रो ओहदा उपराष्ट्रपति बन्ने निश्चित भएसँगै राङ्सी गाउँमा भव्य उत्सवको तयारी हुँदैछ ।
![]() |
| फाइल तस्विर |






