अमरराज आचार्य
दाङ भदौ १० / बुधबार बिहान घोराही नगरपालिका चौघेरा नजिकै राजमार्गको बैकल्पिक सडक पछ्याउनेक्रममा चौघेरा डवरीमा एउटा यात्रुवाहक जीप स्थानीयको घरमै ठोक्कियो । सामान्य उकालो उक्लिने क्रममा विपरित दिशाबाट आइरहेको मोटरसाइकिलसँग ठोक्किदा बे्रकफेल भएपछि रा १ ज ४०३ नम्वरको जिप घरमा ठोक्किन पुग्यो । संयोगले घरमा कुनै व्यक्ति नभएकाले मानविय क्षथि हुन पाएन ।

No comments:
Post a Comment