गो पाल शर्मा भट्टराई
तुलसीपुर , भदौ  १० / जिल्ला अदालत र  पुनरावे दन अदालतहरुले  अब के ही से वाहरु तत्काल दिने  नीति अघि सारे का छन् । न्याय सम्पादनको  कार्य जनतालाई छिटो , छरि तो , सर लरुपमा दिने  नीतिअनुसार  भदौ  ९ गते दे खि राप्तीका जिल्ला अदालतहरुमा र  पुनरावे दन अदालत तुलसीपुर मा यो  से वा शुरु गरिएको  पुनरावे दन अदालतका निमित्त र जिष्ट्रार  चिन्तामणि शर्माले  जानकारी दिनुभयो  ।
उहाँले  सवोर् च्च अदालतले  एक घण्टामा जनतालाई से वा दिन परि पत्र गरे पछि मातहतका अदालतहरुमा यो  से वा शुरु भएको  शर्माले  जानकारी दिनुभयो  । उहाँले  पुनरावे दन अदालतले  पनि मातहतका अदालतहरुमा परि पत्र गरी से वा शुरु गरि सके को  जानकारी दिनुभयो  । उहाँले  अदालतबाट प्रदान हुने  आठ प्रकृतिका कार्यहरु से वाग्राही अदालतमा प्रवे श गर ी प्रक्रिया थाले को  एक घण्टाभित्रमा उपलब्ध गर ाइने  बताउनुभयो  । छिटो छरि तो  से वा हाम्रो  प्रतिबद्धता भन्ने  मूल नार ाका साथ भदौ  ९ गते दे खि उक्त से वालाई व्यवस् िथत गर ी लगिएको  जानकार ी दिनुभयो  ।
न्याय सम्पादनको  कार्यलाई सर ल, सहज, छिटो , छरि तो  एवं प्रभावकार ी बनाई न्यायमा आमनागरि कको  पहुँचलाई सुनिश्चित गदैर्  अदालतप्रतिको  जनआस् था र  विश्वासलाई अभिबृद्धि गनेर्  उद्दे श्यले  न्यायपालिकाले  यो जनाबद्ध सुधार  प्रक्रियालाई अगाडि बढाउँदै  आएको  छ ।
अदालतले  एक घण्टामा दिने  से वाहरुमा नक्कल दिने , पे शी तार े ख तो क्ने , गुज्रे को  तार े ख थाम्ने  थमाउने , वारि सनामा, सकार नामासम्बन्धी कार्य गर्ने  र हे का छन । त्यसै  गर े र  मिलापत्र, पुनर ावे दन फिर्ता, तामे ली, वादीको  निवे दन दर्ता गर्ने , लिखित जवाफ तथा अन्य कागज प्रमाण पे श गर्ने , जुनसुकै  फूटकर  निवे दन दर्ता वा दर पीठ गर्ने , पे शी तार े ख लगातयका मुद्दासम्बन्धी सूचना जानकार ी लिने दिने लगायतका से वाहरु अदालत प्रवे श गर े को  एक घण्टामा दिने  व्यवस् था गरि एको  निमित्त र जिष्ट्रार  शर्माले  जानकार ी दिनुभयो  ।
‘छिटो  छरि तो  से वा प्रवाह गर ी न्याय सम्पादनमा जनआस् था र  विश्वास बढाउने  उद्दे श्य र हे को  उहाँले  बताउनुभयो  । यो  कार्यक्रम अदालतको  त्रिवर्षीय र णनीतिक कार्ययो जना अन्तर्गतको  हो ’– शर्माले  भन्नुभयो  –‘जनतालाई प्रत्यक्षरुपमा न्याय सम्पादनमा पहुँच बढाउने  यसको  उद्दे श्य हो  ।’ त्यति मात्रै  नभएर  न्यायालयको  काम अझ प्रभावकार ी, सर ल र  सहज बनाउने  उद्दे श्यले  पनि कार्य सम्पादन एक घण्टामै  गर्ने  नीति बनाइएको  शर्माले  बताउनुभयो  । यो  से वाको  लागि नागरि कबाट कुनै  पनि अतिरि क्त शुल्क नलाग्ने  र  निर्दिष्ट शुल्क भने  लाग्ने  जानकारी दिनुभयो ।
उहाँले  न्याय सम्पादनलाई नागरि कको  पहुँचमा पुर्‍याउने  गर ी पुनर ावे दन अदालतले  विभिन्न कार्यक्रमहरुसमे त विगतदे खि गर्दै  आएको  र  अहिले  पनि गरि र हे को  जानकार ी दिनुभयो  । उहाँले  जनतासँग न्यायाधीश कार्यक्रम, काममा छिटो  छरि तो का लागि इ से वा, एसएमएस से वा, कले जसँग न्यायाधीशजस् ता कार्यक्रमहरु गर्दै  आएको  बताउनुभयो ।