ताजा अपडेट

...


निषेधित क्षेत्रबाहिर  थारूको बिरोध सभा



दे उखुरी, भदौ  १०/ निषे धित क्षे त्रमा बिराे धसभा गर्न नपाएको  थरुहट/थारुवान संयुक्त संघर्ष समितिले  निषे धित क्षे त्रबाहिर  दुई स्थानमा बिराे धसभा सम्पन्न गरे को  छ ।

लमही र  वनगाउँमा सभा गर्ने  तयारी गरि ए पनि निषे धित क्षे त्रका कार ण सम्भव नभएपछि गंगापरस्पुर  र  सिसहनिया गाविसको  भित्री गाउँमा बिराे धसभा सम्पन्न गरे को  हो  । स्थानीय निकाय गंगापर स् पुर  गाविस कार्यालय र  लमही नगर पालिकाको  वडा कार्यालय सो नपुर मा ‘थरुहट स्वायत्त राज्य परि षद’ नामकर ण गरि एको  छ ।
सर कारी कार्यालयमा बो र्ड झुण्ड्याउने  कार्यक्रमअन्तर्गत गाविस कार्यालय र  नगर पालिकाको  वडा कार्यालयमा भित्ते लेखन गरी नामकर ण गरि एको  थारु कल्याणकारि णीसभा क्षे त्र नं. १ का सभापति हिर ालाल चौ धर ीले  जानकार ी दिनुभयो  । थरुहटका कार्यकर्ताहरुले  गंगापर स् पुर को  पर स् पुर  गाउँमा बिर ो ध सभा पनि गर े का छन्  ।
त्यसै गर ी सिसहनिया–८ पत्थर गढवामा बुधवार  बिर ो धसभा भएको  छ । र ाजमार्गदे खि दुई किलो मिटर भित्र गाउँमा सभा भएको  छ ।
जिल्ला प्रशासन कार्यालय दाङले  लमही नगर पालिका पूर ै  र  पूर्व–पश्चिम र ाजमार्गको  पश्चिममा अमे लियादे खि पूर्वमा धानखो लासम्म सडकको  दुबै  किनार को  एक/एक किलो मिटर  क्षे त्रलाई निषे धित क्षे त्र घो षणा गर े को  छ । पत्थर गढवामा भएको  बिर ो धसभा थारु कल्याणकारि णी सभा दाङका उपसभापति नन्दकुमार  चौ धर ीको  अध्यक्षतामा भएको  थियो  । कार्यक्रममा सभासद यो गे न्द्र चौ धर ी, गंगा चौ धर ी, थारु कल्याणकारि णीसभाका के न्द्रीय सल्लाहकार  कमलनार ायण चौ धर ीले  हकअधिकार  प्राप्तिका लागि भइर हे को  आन्दो लनलाई थप उचाइमा पुर्‍याउन सशक्त बनाउने  चे तावनी दिएका छन् । लमहीमा गर्ने  भनिएको  आमसभा स् थगित गर े र  गाउँमा कार्यक्रम गरि एको  हो  ।
प्रहर ीले  अवर ो ध गर े पछि आमसभा गर्न नसकिएको  थरुहट, थारुवान संयुक्त संघर्ष समितिले  जनाएको  छ । प्रहर ीको  अवर ो धका कार ण आमसभा गर्न नसकिएको  सभासद यो गे न्द्र चौ धर ीले  जानकार ी दिनुभयो  । लमहीमा आमसभा गर्ने  पूर्वतयार ी थियो  । लमहीमा कार्यक्रम गर्न नसकिने  भएपछि संघर्ष समितिले  र ाजमार्गदे खि डे ढ किलो मिटर  भित्र बनगाउँमा कार्यक्रम गर्ने  तयार ी गर े को  थियो  । त्यहाँ पनि प्रहर ीले  कार्यक्रममा उपस् िथत हुन हिँडे का मानिसहरुलाई बीच वाटो बाटै  फर्काएको  थियो  । कार्यक्रममा अनिवार्य उपस् िथत हुन गाउँमा खबर  गरि एको  थियो  । दुई सय ५० जना सुर क्षाकर्मी सम्भावित खतर ा र ो क्न परि चालित भएका थिए । लमही प्रवे श गर्ने  चार ै  क्षे त्रमा सुर क्षाकर्मीको  बाक्लो  उपस् िथति थियो  । पूर्वमा नर्ती, दक्षिणमा र ाप्ती पुल, पश्चिममा सतवरि या र  उत्तर मा अर्जुनखो लामा प्रहर ीको  उपस् िथति थियो  ।
गढवा क्षे त्रबाट कार्यक्रम स् थलमा आउँदै  गर े का संयुक्त संघर्ष समितिका ने ता तथा कार्यकर्ताहरुलाई र ाप्ती पुलमा र ो किएको  थियो  । प्रहर ीले  शान्तिपूर्ण कार्यक्रम गर्न नदिएको  आर ो प सभासद चौ धर ीले  लगाउनुभयो  । प्रहर ीले  कार्यक्रम आयो जना गर्न नदिएको मा चौ धर ीले  खे द प्रकट गर्नुभयो  ।
तर दाङका प्रहरी प्रमुख कुवेर कडायतले निषेधित क्षेत्रमा हुँल बाँधेर कार्यक्रम गर्न नपाइने बताउनुभयो । हामीले निषेधित
क्षेत्रमा १/२ जनालाई हिड्डुल गर्न दिएका छौं प्रमुख कडायतले भन्नुभयो– ‘हुल बाँधेर आउनेहरुलाई निषेधित क्षेत्रमा आउन रोकिएका
हौं ।’ उहाँले शंकास्पद लागेपछि खान तलास गर्दा आन्दोलनकारीबाट एउटा भाला, एउटा गुलेली र २ थान लाठी बरामद गरिएको बताउनुभयो ।



साभारः दशर थ घिमिरे/नयाँ युगबोध दैनिक ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.