इन्द्रेणी संवाददाता
दाङ, १२ चैत । पर्यटन , मनोरञ्जन र समाचारको सङ्गम इन्द्रेणी अनलाइनको दाङमा शुभारम्भ गरिने भएको छ । शनिवार बिहान एक कार्यक्रमका बीच गृहमन्त्री शक्ति बस्नेतले इन्द्रेणी अनलाइन डिजिटल पत्रीकाको शुभारम्भ गर्ने कार्यक्रम रहेको अनलाइनका प्रधान सम्पादक केशरमान बिसीले बताए । अनलाइनले गत भाद्र १० गते देखि नियमित रुपमा प्रकासन गरिरहेको थियो ।
इन्द्रेणी अनलाइनका प्रधान सम्पादक केशरमान बिसीले बिज्ञप्ति मार्फत शनिवार बिहान ७ : ३० बजे नेपाल पत्रकार महा संघको सभाहलमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा सहभागीताका लागि सबैमा आग्रह गरेका छन् ।
इन्द्रेणी अनलाइनका प्रधान सम्पादक केशरमान बिसीले बिज्ञप्ति मार्फत शनिवार बिहान ७ : ३० बजे नेपाल पत्रकार महा संघको सभाहलमा आयोजना गरिएको शुभारम्भ कार्यक्रममा सहभागीताका लागि सबैमा आग्रह गरेका छन् ।

No comments:
Post a Comment