ताजा अपडेट

...


कांग्रेसको बन्दसत्र आज बिहान ७ बजेदेखि सुरु



नेपाली कांग्रेसको १३ औ महाधिवेसनको 

महाधिवेशन

महाधिवेशन

झलक

नेपाली कांग्रेसको हिजो  अपरान्हदेअखि सुरु भएको बन्दसत्र आज बिहान ७ बजेसम्मको लागि स्थगित भएको थियो  । हिजोको बन्दसत्रले हरेक प्रदेशबाट दुई केन्द्रिय सदस्य बन्न पाउने व्यवस्था अनुमोदन गरेको छ । जसलाई केहि पहिला बसेको केन्द्रिय समितिको बैठकले संशोधनसहित पारित गरेको थियो ।

यसैगरि बन्दसत्रमा महेश आचार्यले राजनीतिक प्रतिवेशन पेश गरे भने उपसभापति रामचन्द्र पौडेलले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले सांगठनिक प्रतिवेशन पेश गरे । यसैगरि कोषध्यक्ष चित्रलेखा यादवले बन्दसत्रमा आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । सबै प्रतिवेशनमा भोलिदेखि छलफल सुरु हुने कांग्रेसले जनाएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.