ताजा अपडेट

...


सिलाई कटाई तालिम सुरु



इन्द्रेनी संवाददाता
देउखुरी,३ चैत । लमही नगरपालिकाको आयोजनामा लमही नगरपालिका–९ खैरीमा दुई महिने सिलाई कटाई तालिम शुुरु भएको छ ।  लक्षित वर्ग कार्यक्रम अन्र्तगत वडा नं. ९ अन्र्तगत खैरी, लंगडी, मध्यनगर, वलरामपुर, कासीयापुर र ढिकपुरका गाउँका  सिलाई कटाई तालिम दिन  थालेको  हो ।

 नगरपालिकाले आर्थिक वर्ष २०७१÷०७२ मा विनियोजन गरेको ७५ हजार रुपैयाँको लागतमा सिलाई कटाई तालिमको आयोजना गरिएको वडा नागरिक मञ्चका संयोजक शिवलाल पन्थीले जानकारी दिनुभएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.