ताजा अपडेट

...


काँग्रेस महामन्त्री र कोषाध्यक्षको मतगणना आज



काठमाडौँ – नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री र कोषाध्यक्षको मतगणना मङ्गलबार दिउँसोदेखि सुरु हुने भएको छ ।

 निर्वाचन समितिका सदस्यका अनुसार आज महामन्त्री र कोषाध्यक्षको मतगणना हुने र भोलीदेखि केन्द्रीय सदस्यको मतगणना हुनेछ ।

‘आज महामन्त्री र कोषाध्यक्षको नतिजा आएपछि भोली केन्द्रीय सदस्यको मतगणना हुनेछ ।  काँग्रेसको पार्टी कार्यालय सानेपामा मङ्गलबार १३ः३० बजेदेखि मतगणना सुरु हुने भनिएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.