ताजा अपडेट

...


ट्याक्टर दुर्घटनामा एकको मृत्यु





इन्द्रेणी संवाददाता
दाङ, १५ फागुन

दाङमा हिजो दिउसो भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देउखुरीको सतवरीया गाविस ९ अमेलियामा भे १ त ६२८० नम्वरको ट्रेक्टर दुर्घटना सहचालक वाँके वैजापुरका ४० वर्षिय कल्चु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमेलियाका अनुसार लमहीवाट माटो लिन गएको टेक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु भएका चौधरीको शवलाई लमहीको प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

ट्याक्टर चालक भने चालक फरार रहेको र दुर्घटनाको खास कारणवारे अनुसन्धान भईरहेको प्रहरीले वताएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.