ताजा अपडेट

...


अखण्ड नेपालको जिल्ला भेला



इन्द्रेणी सम्वाददाता
दाङ, १३ फागुन

अखण्ड नेपाल पार्टी दाङले यहि फागुन १६ गते तुलसीपुरमा जिल्ला भेला गर्ने भएको छ । अखण्ड नेपाल पार्टी जिल्ला कार्यसमिति दाङका अध्यक्ष दल वहादुर वलीले एक विज्ञप्ती जारी गरी जिल्ला भेला हुन लागेको जानकारी दिनुभयो ।

तुलसीपुरको उद्योग वाणिज्य संघको सभाहलमा हुने जिल्ला भेलालाई अखण्ड नेपाल पार्टीका अध्यक्ष तथा व्यवस्थापिका सांसद कुमार खड्काले संवोधन गर्ने कार्यक्रम छ । साथै भेलामा सहभागी हुन जिल्ला सदस्य, शुभेच्छुक र कार्यकर्ताहरुमा आग्रह समेत गरिएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.