ताजा अपडेट

...


शहीद स् मृति भवन निर्माण गरिने



ईन्द्रेणी सम्बाददाता
दाङ, १७ माघ
सै घा–४ लाकुर ी बजार मा शहीद स् मृति भवन निर्माणका लागि पहल थालिएको छ । एकीकृत ने कपा माओ वादी सै घा गाउँ समितिको आयोजनामा भवन निर्माण गर्न लागिएको हो । त्यसका लागी एमाओ वादी सै घा गाँउ समितिका पदाधिकार ी र  सदस् यहरुले  एक लाख ४ रुपै याँ रकम जम्मा गर े का छन ।


गाउँ पार्टी सदस् यहरु दानबहादुर  विकले  २० हजार  एक सय ५, सुदीप सुनार ले  १६ हजार  एक सय ११, खड्बहादुर  घर्तीले  ११ हजार  एक सय ११, हरि प्रसाद थापाले  १० हजार  एक सय १, उदय विश्वकर्माले  १० हजार  एक सय १ र जंग र ो काले  १० हजार  एक सय १ रुपैयाँ रकम उपलव्ध गराउनुभएको छ ।

यसैगरी टे कमान पुनले  नौ  हजार , जगवीर  बिकले  तीन हजार  ५ सय, कृष्णबहादुर  घर्तीले  ३ हजार , दे वीलाल ने पालीले  २ हजार , तुलसी घर्तीले  २ हजार , ढाँटे  घर्तीले  १ हजार , पार्वती बिकले  ५ सय र  गो ठे  घर्तीले  २ सय रुपै याँ सहयो ग गर्नुभएको  एमाओवादी सैघाका सचिव जंग रोकाले जानकारी दिनुभयो । लाकुर ी बजार मा जग्गाको पहल गरिएको र चाँडै भवन निर्माण शुरु गरि ने  उहाँले  वताउनुभयो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.