ताजा अपडेट

...


कृषि तथा ब्यापारीक महोत्सव जारी



ईन्द्रेणी सम्वाददाता
दाङ, ३ माघ

हिजोदेखी लमहीमा सुरु भएको देउखुरी कृषि तथा ब्यापारीक महोत्सव आजपनि जारी छ । निर्माणाधिन क्रिक्रेट मैदानमा जारी महोत्सव १२ गतेसम्म चल्नेछ । महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र दुई करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य आयोजक लमही जेसीजले राखको छ ।


महोत्सवको दोस्रो दिन आज गायक कमल खत्रि, गायीका मञ्जु पौडेलको प्रस्तुती रहेने छ । यस्तै,  अन्य दिन यायीका ज्योती मगर, सुगम पोख्रेल, वद्री पंगेनी, हेमन्त शर्मा, मेक्सम खाती, शुरविर पण्डित लगाएतका कलाकारहरु आउने कार्यक्रम छ ।

महोत्सवले देउखुरी क्षेत्रमा रहेको कृषि उद्यम र कला संस्कृतीको संरक्षण गरी देश तथा विदेशमा प्रचार प्रसार हुने उद्देश्य लिएके छ । महोत्सवमा ३ सय वटा स्टल राखिएका छन् ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.