ताजा अपडेट

...


रोल्पामा विप्लपको बिरोध



इन्द्रेणी सम्बाददाता 

विप्लव नेतृत्वको नेकपा माओवादीले देशव्यापी आयोजना गरेको अघोषित नाकाबन्दीको विरोधमा शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा पनि विरोध -याली निकालिएको छ ।

-यालीपछि टुडिखेलमा कोणसभा गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य नन्दबहादुर बुढा, सुन्दर वली, एनार्जन घर्ती लगायतले  नेपालको सार्बभौमिकता प्रती ठाडो हस्तक्षेप गरेको भन्दै  तुरुन्त नाका नखोले कडा आन्दोलनमा उत्रने चेतावनी दिए भारतीय नाकाबन्दीको कडा रुपमा विरोध गर्दै आएको विप्लप माओवादीले रोल्पामा र्याली तथा कोणसभा गरका थिए ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.