इन्द्रेणी सम्बाददाता
दाङ १९ मङ्सिर । राप्ती इन्जीनियरिङ् कलेज घोराही दाङले आज नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । घोराहीमा आयोजित कार्यक्रममा कलेजले प्रदान गर्ने शैक्षिक गतिविधीको जानकारी संगै उनीहरुलाई स्वागत गरिएको हो ।
कलेजका प्रिन्सीपल शैलेन्द्र गिरीको अध्यक्षता तथा निर्देशक मधुसुदन बैध्यको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा कलेजका पूर्व विद्यार्थीहरु अमर वली,विपिन पुन लगाएतका विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष सुदिप गौतम,नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, अमर वली,संगमसिङ ठकुरी लगाएतका विद्यार्थीहरुले बोल्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई कलेजका प्रवन्धक निर्देशक भिमसेन गिरीले धन्यावद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमकाुे सहजीकरण खेमराज मल्लले गर्नुभएको थियो ।