इन्द्रेणी सम्बाददाता
परासी, १९ मङ्सिर । नवलपरासीको रेडियो परासीमा आक्रमणको प्रयास गर्ने घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले हिजो एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी रामग्राम नगरपालिका–५ बस्ने ३० वर्षीय मनोज यादव रहेको प्रहरीले जनाएको छ ।
रेडियोमा क्षति पु¥याउने उद्देश्यले आक्रमणको प्रयास गर्दा रेडियोको हाताभित्र पार्किङ गरेको मोटरसाइकल आगजनी भएकोे थियो ।