ताजा अपडेट

...


हामी वावुरामको समर्थनमा छैनौ



दाङ, ८ मंसिर
बावुराम भट्टराईद्धारा गठित नयाँ शक्तिको अभियानलाई समर्थन गरेका दाङका २९ जना मध्य ३ जनाले आफुहरुको नाम पनि जोडिन आएको भन्दै आपत्ति जनाएका छन ।

एकीकृत नेकपा माओबादीका पूर्व राज्य समिति सदस्य शंकर भट्टराई, पूर्व जिल्ला सदस्य प्रेम वाँठा मगर र पवन नगर गाँउ कमिटी अध्यक्ष प्रेम न्यौपानेले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आफुहरु वावुरामको नयाँ शक्ति समर्थित नरहेको वताउनुभएको हो ।

साथै विज्ञप्तीमा पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै एकिकृत नेकपा माओवादीमै रहेको उल्लेख गरिएको छ । एकिकृत नेकपा माओवादीवाट अलग भएका डा.बाबुराम भटराईले नयाँ शक्तिको अभियान सुरु गर्नुभएको छ ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.