![]() |
| रुपक थापा |
नाकाबन्दीका कारण पेट्रोलिएम पदार्थ सहज आपूर्ति नहुदा साइकलमा हिडेर आफ्नो व्यापार संचालन गर्नुपरेको दाङका युवा व्यापारी रुपक थापाले बताए।
हामी यसरी साइकल चढेर आफ्नो कारोबार संचालन गर्न सक्छौं तर सरकार समस्याको समाधान गर्दा देशको सार्बभौमिकता सङ्ग आपूर्ति साट्ने होइन सार्बभौमिकता तथा राष्ट्रिय स्वतन्त्रता लाई अझ मजवुत बनाउदै समस्याको समाधान तर्फ लागोस। थापाको भनाइछ।
यसैगरी दाङ घोराही कै अर्का
नाकाबन्दी भएपनी आफ्नो व्यावसाय लाई यस्ले केहि प्रभाव नपारेको बताउदै सैघाली भन्छन राष्ट्रियता जिवित रहन्छ भने हामी समस्या सङ्ग बाझ्न तयार छौं ।
बरु अब देशमा सहज वातावरण नहुदा सम्म साइकल मै यात्रा गरौं ।
![]() |
| यादव सैघाली |






