ताजा अपडेट

...


बाबुद्वारा छोरी बलात्कृत भएपछी



इन्द्रेणी सम्बाददाता 

छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ ।
       १५ बर्षीय छोरीलाई जर्वजस्तीकरणी गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका १४ का भण्डारी थरका  ३५ बर्षीय एक पुरुष लाई प्रक्राउ गरेको हो ।

भण्डारीले गत कात्तिक ३० गते राती आफुमाथि बलात्कार गरेको भन्दै छोरीले जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको सल्यान प्रहरीले जनाएको छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.