ताजा अपडेट

...


प्रधानमन्त्रीको सम्बोधन साँझ ६ बजे




इन्दे्रणी  सम्वादाता
कार्तिक २९
काठमाण्डौ


  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । देशमा बिध्यमान राष्ट्रिय संकट र कष्टकर जनजीवन को बारेमा आज प्रधानमन्त्री ओलीले तिहार राष्ट्रिय धारणा सम्बोधन मार्फत राख्ने कुरा  ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

ओलीको सम्वोधनमा बिशेष गरि  भारतीय नाकाबन्दी , तराई–मधेशमा जारी आन्दोलन ,  जनताले भोग्नु परेका समस्या र सरकारी क्षेत्रबाट आपनाइएका समाधानका उपायहरुलाई सम्बोधनको प्रमुख  विषय बनाइने सल्लाहकार दाहालले जनाएका छन।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.