ताजा अपडेट

...


पाकिस्तानमा रक्सी खानेलाई कोर्रा




असोज ९ – रक्सी खानेको संख्या बढ्दै गएपछि त्यसलाई रोक्न पाकिस्तानका मुस्लिम समुदायमा कडा नियम बनाइएको छ ।

उनीहरुले जाँड रक्सी खाए ८० कोर्रा सजाय हुने नियम बनाएका छन् ।
मुस्लिम समुदायमा जाँड रक्सी खानु गैरकानुनी मानिन्छ । यो नियम कडाइका साथ लागु भने नहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

 पछिल्लो ५ वर्षमा जाँड रक्सीको लतमा फस्नेको संख्या १० प्रतिशतले बढेको छ । १४ वर्षका बालबालिका पनि जाँड रक्सीको लतमा फस्ने गरेका पाइएको छ ।

गएको महिना पाक्स्तिानको आर्थिक राजधानी मानिने कराँचीमा घरमा बनाइएको विषाक्त रक्सी खाएर १२ जनाको ज्यान गएको थियो । 

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.