ताजा अपडेट

...


सर्पले टोक्दा सुत्के रीको  मृत्यु



सल्यान, भदौ  १० / सर्पको टोकाइबाट सल्यानमा सुत्केरीको मृत्यु भएको छ ।

वडागाउँ गाविस वडानम्वर ९ की १५ दिनकी सुत्के री सुशीला वलीको  सर्पको  टोकाइबाट हिजो मृत्यु भएको  हो  ।
२६ वर्षिया वलीको उपचार को  अभावमा बुधवार  दिउँसो  मृत्यु भएको  बताइएको छ । मंगलबार  राति नै  वलीलाई सर्पले  डसे को  भए पनि अस्पताल लै जान ढिलो  गरि एकाले  मृत्यु भएको  हो  ।

No comments:

Post a Comment

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.