ताजा अपडेट
शिक्षा
विचार
उपयोगी लिंकहरु
लोकप्रिय
-
इन्द्रेणी संवाददाता दाङ, १५ चैत्र वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बाद...
...
अखिल क्रान्तिकारीको वैठक
जंग रोका
घोराही, १५ चैत्र
विप्लव माओवादी निकट अखिल क्रान्तिकारी महेन्द्र बहुमुखि क्याम्पस मुल ईकाई इकाई समितिको प्रथम पटक वैठक सम्पन्न भएको छ । क्याम्पस मुल इकाईका अध्यक्ष अमृत रेउलेको अध्यक्षता तथा दाङ जिल्लाका विद्यार्थी सचिव मदन केसीको प्रमुख अतिथीमा वैठक वसेको थियो ।
विद्यार्थीले क्याम्पसमा रहेका भौतिक र शिक्षा क्षेत्रमा भएका गतिविधिवारे र समस्यावारे पनि छलफल भएको थयो ।
क्याम्पसमा शौचालयको समस्या, नियमित पठनपाठनमा समस्या, खानेपानी तथा सरसफाईमा समस्या, खेलकुद तथा अतिरिक्त क्रियाकलापको समस्या, पुस्तकालयमा पुस्तकको अभाव, छात्रावृति विवरणमा समस्या अपाङ्ग, दलित, जनजाति र पिछडिएका वर्गको समस्यावारे छलफल गरिएको थयो ।
यसैविच, क्याम्पसमा देखिएका विभिन्न समस्या समाधानका लागी निमित्त क्याम्पस प्रमुखको कार्यकक्ष मै पुगेर ज्ञापनपत्र समेत वुझाएका छन ।।
Subscribe to:
Post Comments (Atom)






No comments:
Post a Comment