ताजा अपडेट

...


क्रान्तिकारीको संगठन विस्तार




ईन्द्रेणी सम्वाददाता
दाङ, १०फागनु

बिप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले सरस्वती मावि हाँसिपुर र लिटिल हेपन उमावि तुल्सीपुरमा संगठन विस्तार गरेको छ । संगठन सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत सरस्वती मावि हासिपुरमा चादनी गाहाको अध्यक्षतामा ३७ सदस्य मुल इकाई कमिटी गठन गरेको हो ।

यसगरी लिटिल हेपन उमावि तुल्सीपुरमा रुपा बिकको अध्यक्षमा २५ सदस्य मुल इकाई समिति गठन गरिएको छ । जस्को उपाध्यक्षमा लाल्मती बुढा, सचिवमा खड्ग पौडेल, सहसचिवम सन्जित चौधरी र कोषाध्यक्षमा भरत वली रहनु भएकोे छ्र ।

जिल्ला अध्यक्ष हेमन्त जिसि, सचिव मदन केसी र महेन्द्र बहुमुखी क्याम्पसका सह सचिव प्रकाश चन्द्र शर्माको उपस्थितीमा संगठन विस्तार गरिएको हो ।।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.