मोडल काजल खनालको सम्वेदनशिलअंग देखिएने गरी खिचिएको तस्बीर सार्वजनिक भएपछि सर्वत्र आलोचना भइरहेको छ ।
उता मोडल खनालले भने उत्त तस्विर आफुले कहिल्यै नखिचेको दाबि गर्दै भनेकिछिन आफ्नो लोकप्रियता देखेर चरित्र हत्या गर्ने उदेश्यले यो काम कसले गर्यो ?
उनको भनाइ छ - ‘मैले सम्वेदनशिल अंग देखाएर तस्बीर खिचेको छैन, कसरी यस्तो तस्बीर सार्वजनिक भयो ।’विभिन्न अनलाइनमा आफ्नो यस्तो तस्बीर सार्वजनिक भएपछि आफू अचम्ममा परेको उनले बताइन्
आफूलाई अंग देखाएर कलाकारिता क्षेत्रमा स्थापित हुने इच्छा नभएको उनको भनाइ छ ।
‘आफ्नो इज्जत फालेर कलाकारिता क्षेत्रमा आउने इच्छा छैन’, उनले भनिन ।