ताजा अपडेट

...


उपराष्ट्रपति निर्वाचनको मतदान हुँदै



कार्तिक १४ काठमाण्डौ

संघीय गणतन्त्र नेपालको दोश्रो उपराष्टपति पदको लागि आज व्यवस्थापिका संसदमा भएका निर्वाचनको मतदान जारी छ । उपराष्टपतिका लागि एमाओवादी र कंग्रेसका उम्मेवार चुनावी मैदानमा छन् । एमाओवादीका स्थायी समिति सदस्य  नन्दकिशोर पुन पासाङ र कंग्रेस सांसद अभियकुमार यादवबीच प्रतिस्पस्पर्धा हुदै । सत्तारुढ दलको समर्थनमा एमाओवादी स्थायी समिति सदस्य नन्दबहादुर पुन ( पासाङ) र प्रतिपक्ष दल कंग्रेसका उमेदवार अभियकुमार यादवबीच हुन लागेको हो ।
संसदमा हाल कायम रहेको पाँच सय ९७ सांसद सदस्य रहेका छन् । विजयी हुने उम्मेदवारले कम्तीमा दुइ सय ९९ आवस्यक पर्दछ । अहिलेसम्मको दलीय समिकरण हेर्दा पासाङको जीत करिब सुनिश्चित जस्तै देखिएको छ ।यद्यपी नतिजा आउन भने बाँकी नै छ ।

।।इन्द्रेणी अनलाइन।। Designed by Templateism.com Copyright © 2014

Powered by Blogger.