इन्द्रेणी संवाददता
भालुवाङ, १५ चैत
देउखुरीको लालमटिया स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको १९ औँ बार्षिक साधारणसभा तथा अधिवेशनले जोहरमान मियाँको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा बुद्धिराम चौधरी, सचिवमा भिमकान्त भुसाल र कोषाध्यक्षमा कल्पना आचार्य रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा गिरीराज पौडेल, लक्ष्मी अधिकारी, आत्माराम पोख्रेल, लक्ष्मी परियार, फुलमति भुसाल, लोकमाया तामाङ, बिष्णुप्रसाद भण्डारी, रामचन्द्र चौधरी, कमला भण्डारी, श्यामकला सारु र हरिप्रसाद पोख्रेल रहनु भएको छ ।
समितिका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् सेक्टर वन कार्यालय गढवाका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाहको प्रमुख आतिथ्य तथा नर्ती ईलाका सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरिप्रसाद भुसालको बिशिष्ट आतिथ्यमा साधारणसभा भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वनको संरक्षणका लागस् विैको भुमिका उत्तिकै रहने भएकाले सवैको प्रयास आवश्यक रहेको वताएका थिए । उनीहरुले वन संरक्षण, वन विकासको सबालमा सबै जागरुक रहनुपर्नेमा जोड दिएका थिए ।।

No comments:
Post a Comment