इन्द्रेणी संवाददाता
दाङ, १५ चैत्र
वनजंगलमा मादल वनाउने काठ पाईन छाडेपछि यो पेशा संकटमा पर्न थालेको छ । मादल बनाउने पेशा गर्दै दाङका आएका बादी समुदायका मानिसहरु अन्य पेशातर्फ लाग्न थालेका छन । आवश्यक सामग्रीको अभावमा अधिकांश बादी समुदायका महिलाहरु दै निक ज्याला मजदुरी , इटा बो क्ने , भारी बो क्ने , गिट्टी कुट्ने , घर मा र ङ लगाउने जस्ता जो खिमयुक्त काम गर्दै आएका छन ।
उनीहरुले वनाएको मादल तीज, तिहार , दशैं, माघीजस्ता चाडपर्वमा सबै भन्दा बढी बिक्री हुने गर्दछ । मादल वनाउने पेशामा संलग्न लक्ष्मी वादीले छ सात वर्षदे खि मादल बनाउन प्रयो ग हुने काठ पाइन छाडे पछि यो पे शा लो प भएको वताउनुहुन्छ । मादल बनाएरै जीविका चलाँउदै आएका ेमा अहिले दैनिकीमा समेत सर परेको उहाँको भनाई छ ।
एउटा मादल बनाएवापत झण्डै दुई हजार दे खि पाँच हजार सम्म कमाउदै आएका उनीहरु कच्च पदार्थको अभावमा मादल वनाउन सकिरहेका छैनन् । मादल बनाउन चाहिने खमारीको घम, बाख्राको छाला, किटलगायतका सामग्रीको अभाव हुदा मादन वनाउने पेशा संकटमा पर्न थालेको हो । पछिल्लो समय बढ्दो वन क्षे त्रको चो री निकासी र चुरे क्षे त्रको दो हनले वातावर णमा परे को प्रतिकूल असर का कार ण रो जीरो टीसमे त गुम्ने खतरा वढेको उनीहरु वतााउछन ।।

No comments:
Post a Comment