इन्द्रेणी सम्बादाता
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पछिल्लो समसामयिक अवस्था र भारतीय नाकाबन्दी केन्द्रित रहेर रास्ट्रका नाममा सम्बोधन गरेका छन। उनले आफ्नो सम्बोधनमा भनेका छन- "भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी अमानवीय र अन्तर्राष्ट्रिय सन्धि बिपरित प्रकारको छ । " आइतबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कुनै पनि अन्तर्राष्ट्रिय कानुन, सन्धी र बडापत्रले नेपालमाथिको नाकाबन्दीलाई जायज ठहर्याउन नसक्ने कुरा उल्लेख गरेका छन।
भारतले प्रत्येक भन्सारमा नेपाल तर्फ समस्या भएको कुरा बताएपनी कुनै समस्या नभएको नाकाबाट समेत भारतबाट आपूर्ति नहुँदा आफू निकै खिन्न भएको कुरा प्रधानमन्त्री ओलिले आफ्नो सम्बोधनमा भनेका छन ।
हामिले हाम्रो देशका लागी हाम्रो देश सुहाउँदो संविधान निर्माण गरेकाले कुनै मित्रराष्ट्रलाई हाम्रो संविधान मन नपर्दैमा अन्तरास्ट्रिय पारवहन सन्धीको सम्मान गर्नुपर्ने
प्रधानमन्त्री ओलीले बताउनु भयो। जननिर्वाचित प्रतिनिधि हरुले बनाएको नेपालको नयाँ संविधान विश्वको कुनैपनी लोकतान्त्रिक राष्ट्रको संविधानसङ्ग तुलना गर्नेहो भने पनि हाम्रो संविधान उत्कृष्ट छ।
नेपालको संविधान कुनै पनि लोकतान्त्रिक देशको संविधानसँग तुलना गर्दा उत्कृष्ट देखिएको दाबीसमेत गरे। उनले संविधान गतिशील दस्तावेज भएको टिप्पणी गर्दै यसको सुधार र विकास गर्दै जाने आधार प्रशस्त रहेको बताए।
त्यस्तै सम्बोधनमा प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दी गम्भीर अमानवीय र क्रूर प्रकारको भएको कुरा उल्लेख गर्नुभयो।